728x90 AdSpace

  • Latest News

      Facebook

      https://www.facebook.com/pixelstudionepal

      Random Posts

      Recent Posts

      Recent in Sports

      https://pixelstudiomusic.blogspot.com/search/label/SPORTS
      Monday, March 13, 2017

      गायक पोख्रेलको ध्यान गर्न देउ बोलको गीत सार्वजनिक

      दाङका युवा गायक हेमराज पोख्रेलले आफ्नो पहिलो भिडियो बजारमा ल्याएका छन् । पहिलो गीतसँगै पोख्रेलले मोडलको रुपमा समेत डेब्यु गरेका छन् ।
      dhyan-garna-deu
      क्रेज नेपालको प्रस्तुतीमा ‘ध्यान गर्न देउ’ बोलको गीतमा उनले आफैं मोडलिङ्ग गरेका हुन् । रोमान्टीक शिव तान्डप रहेको भिडियोमा गायक पोख्रेल सहित शोभा भण्डारीकोे अभिनय रहेको छ । गीतको रचना स्वयम् गायकले नै गरेका छन् भने एजेन्ज गोपाल रसायलीको रहेको छ ।
      हरी न्यौपानेको छायाँकन रहेको भिडियोमा अनुप चापागाईको निर्देशन रहेको छ । शिवरात्रीलाई मध्यनजर गरेर भिडियो बजारमा ल्याएको गायक पाख्रेलले बताए ।



      <iframe width="750" height="480" src="https://www.youtube.com/embed/JMbgPLw6SSo" frameborder="0" allowfullscreen></iframe>
      • Blogger Comments
      • Facebook Comments

      0 comments:

      Post a Comment

      Item Reviewed: गायक पोख्रेलको ध्यान गर्न देउ बोलको गीत सार्वजनिक Rating: 5 Reviewed By: Unknown